काठमाडौं । कोरोना संक्रमणको जोखिम तीव्र रुपमा बढेपछि नेपालको पूर्वी सिमावर्ती जिल्ला झापामा एक साता निषेधाज्ञा गरिएको छ ।
कोरोनाको सक्रिय संक्रमित संख्या तीव्र गतिमा बढेपछि शनिवार (आज) रातिदेखि लागू हुनेगरी रातिदेखि लागू हुनेगरी निषेधाज्ञा जारी गरिएको छ ।
प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिम्सिनाले १९ गते मध्य रातदेखी लागू हुने गरि २६ गते सम्मका लागि निषेधाज्ञा जारि गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया