काठमाडौं । माइक्रो ब्लगिङ साईट ट्वीटरले बग बाउन्टी प्रोग्रामको घोषणा गरेको छ । साथै अब ट्वीटरमा फोटो कपिराइट पनि बनाइने भएको छ ।
इमेज कपिइङ अल्गोरिदममा बायसलाई डिटेक्ट गरेबापत इनाम दिइने भएको छ । ट्वीटरले इनाममा ३५०० डलर दिने घोषणा गरेको छ ।
यो प्रोग्राम ह्याकर्स र कम्प्युटर रिसर्चरको लागि बनाइएको ट्वीटरले बताएको छ । रङ्गवादी भेदभाव हुन थालेपछि ट्वीटरले यो प्रयोगमा ल्याएको हो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया