१९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै सकियो कांग्रेस जिल्ला सभापतिको भेला (पत्रसहित)

काठमाडौं । १९ बुँदे हेटौंडा घोषणापत्र जारी गर्दै नेपाली कांग्रेस जिल्ला सभापतिहरुको भेला सम्पन्न भएको छ । 

मंगलबारदेखि सुरु भएको भेलाले सरकारले जनविरोधी चरित्र देखाएको भन्दै त्यसविरुद्ध कडा कदम चाल्ने चेतावनी दिएको छ ।

उक्त भेलाले लोकतान्त्रिक गणतन्त्र, संघीयता, स्वतन्त्र न्यायपालिका, लोकतान्त्रिक मूल्यमान्यताको रक्षाका लागि दृढतापूर्वक उभिने निर्णय गरेको छ ।
 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?