महोत्तरीमा १७ लाख लुटेर फरार

बैंकबाट पैसा झिकेर फर्किंदै गर्दा महोत्तरीमा एक युवकको साथबाट १७ लाख लुटीएको छ । 
महोत्तरीको जलेश्वरमा रहेको बैंकबाट पैसा झिकेर फर्किने क्रममा एक युवकको साथबाट १७ लाख २५ हजार रुपैयाँ लुटिएको हो।
लुटेराको खोजी भईरहेको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?