राप्रपाका अध्यक्ष थापाले गरे बीस जना प्रमुखलाई नियुक्त, को–को परे ?

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले विभाग तथा समितिका लागि २० जना प्रमुखहरुलाई नियुक्त गरेका छन् । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?