बुर्का लगाएकी महिला डेनमार्कमा पारित नयाँ कानूनको भागिदार

केही समयअघि मात्रै डेनमार्कमा सार्वजनिक स्थानमा अनुहार छोपिने गरी बुर्का लगाउन प्रतिबन्ध लगाउने कानून ल्याइएको थियो । 

डेनिस समाचार एजेन्सी रिट्जोले दिएको रिपोर्ट अनुसार शुक्रबार हरसोल्मस्थित एक सपिङ्ग सेन्टरमा निकाब लगाएकी २८ वर्षेलाई देखिएपछि कसैले प्रहरी बोलाएको थियो । 

उजुरीपछि प्रहरी आएर महिलालाई समातेर १ हजार डेनिस क्रोनर(१५६ अमेरिकी डलर) जरिवाना तिरायो । जरिवाना तिराइए पछि पनि उनलाई बुर्का खोल्न वा उक्त स्थानबाट बाहिरन भनियो । महिलाले त्यहाँबाट निस्किने विकल्प रोजिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?