काठमाडौंमा हतियार कारोबारीको बिगबिगी, तीनकुनेबाट ७ जना समातिए

काठमाडौं । राजधानीको तीनकुनेबाट ७ हतियार कारोबारी समातिएका छन् ।

उनीहरुको नाम खुल्न बाँकी रहेको छ । त्यहाँ रहेको  एक रेष्टुरेण्टबाट ती हतियार कारोबारी पक्राउ परेका हुन् । उनीहरुको साथबाट एक पेस्तोल पनि बरामद भएको महानगरीय प्रहरी परिसर

काठमाडौंका प्रमुख (एसएसपी) बसन्त लामाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?