नागरिकता विधेयकको प्रवासीद्वारा स्वागत

अमेरिका । प्रवासी नेपाली मञ्च अमेरिका, अस्ट्रेलिया, क्यानडा, न्युजील्याण्ड लगायतका देशका प्रवासीहरुको मञ्च प्रवासी नेपाली मञ्चले नागरिकता ऐन २०६३ बारे संसदमा प्रस्तुत विधेयकको स्वागत गरेका छन् । 

प्रस्तुुत विधेयकले प्रवासी नेपालीलाई आर्थिक, सामाजिक र सांस्कृतिक अधिकार प्रदान गर्ने मञ्चले जनाएको छ । यसअघि सो ऐन प्रस्ट नभएकाले अव प्रस्ट, सरल र बैज्ञानिक हुनेमा मञ्चले विश्वास व्यक्त गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?