निक्षेपकर्ताको पैसा फिर्ता दिन नसक्ने अवस्थामा पुगे चीनका बैंक

लोकपथ
98
Shares

काठमाडौं । चीनको हेनान प्रान्तका चारवटा बैंकले निक्षेपकर्तालाई ऋण तिर्न सक्ने अवस्थामा छन् ।

निक्षेपकर्ताले आफ्नो पैसा फिर्ताको माग गर्दै वैशाखदेखि आन्दोलन गर्दै आएका छन् । निक्षेपकर्ताहरूले झाङ्झाउस्थित पिपुल्स बैंक अफ चाइनामा विरोध प्रदर्शन गरेका छन् ।

हिजो मात्रै हजारौं निक्षेपकर्ताले चीनको केन्द्रीय बैंक पिपुल्स बैंक अफ चाइना अगाडि विरोध प्रदर्शन गरेका थिए । चीनको हेनान प्रान्तका चारवटा साना ग्रामीण बैंकले विरोध प्रदर्शन गरेका छन् ।

एजेन्सीका अनुसार हेनान प्रान्तको युझाउ सिन्मिन शेङ गाउँ बैंक, सांघाई हुइमिन भिलेज बैंक, झेचेङ हुआङहुई कम्युनिटी बैंक र काइफेङ न्यू ओरिएन्टल रुरल बैंकले आफ्नो निक्षेप फिर्ता गरेका छैनन्। एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?