११ तस्वीरमा संविधान दिवस

काठमाडौं । संविधान दिवसको अवसरमा आयोजित कार्यक्रममा स्थानीय, विद्यार्थी, नेपाली सेनाहरुले विभिन्न प्रस्तुति गरेका छन् ।

मूल समारोह समितिद्वारा बुधबार टुँडिखेलमा आयोजित भव्य समारोहमा स्थानीय, विद्यार्थी, नेपाली सेनाहरुले झाँकी, सांस्कृतिक प्रस्तुति प्रदर्शन गरेका थिए । 

समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारीलाई नेपाली सेनाद्वारा सलामी ग्रहण गरेकी थिइन् । त्यस्तै प्रधानमन्त्री केपी शर्मा ओली कार्यक्रमलाई सम्बोधन गरेका थिए । 

आयोजित कार्यक्रममा सभामुख कृष्णबहादुर महरा, प्रधानन्यायाधीश ओमप्रकाश मिश्र, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनालगायतको उपस्थिति रहेको थियो । 

समारोहमा ‘संविधान दिवस २०७५’ लेखिएको व्यानर अङ्कित नेपाली सेनाको हेलिकोप्टरले पुष्पवृष्टि गर्दै नेपाली सेनाले मार्चपास समेत गरेका थिए । 

फोटो : रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?