काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोडिमिर जेलेन्स्की सवार कार दुर्घटना भएको छ । जेलेन्स्की सवार कारलाई अर्को कारले ठक्कर दिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यम सीएनएनले जनाएको छ ।
दुर्घटनामा जेलेन्स्कीलाई कुनै गम्भीर चोटपटक लागेको भने छैन । युक्रेनी अधिकारीहरूले घटनाको बारे अनुसन्धान गरिरहेका बताएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया