सरकारलाई दिइएको समर्थन फिर्ता लिन्छौं : राजकिशोर यादव

जनकपुर । राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले सरकारलाई दिइएको समर्थन फिर्ता लिने बताएका छन् । 

मंगलवार सिरहामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रममा बोल्दै उनले राजपा नेपालको अध्यक्ष मण्डलका सदस्य राजकिशोर यादवले विगनमा भएको सहमति कार्यानवय नभए आउँदो छठभित्र केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने बताएका हुन् । 

उनले भने राजपासँग भएको सम्झौता कार्यान्वयनमा सरकारले पछि हट्न खोजेको आरोपसमेत लागए । 
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?