नेकपाको प्रवक्ताबाट नारायणकाजीले दिएको राजीनामा अस्वीकृत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को प्रवक्ताबाट नारायणकाजी श्रेष्ठले दिएको राजीनामा अस्वीकृत भएको छ ।

सोमबार नेकपाको सचिवालय  बैठकले श्रेष्ठले  प्रवक्ता पदबाट दिएको राजीनामा अस्वीकृत गरेको हो । उनको राजीनामा लामो समयदेखि अनिर्णित रहेको थियो ।  

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?