दैलेखमा भूकम्पको धक्‍का महशुस

काठमाडौं । दैलेखमा दुई घन्टाको अन्तरमा दुई भूकम्पको धक्का महशुस भएको छ ।  

राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार दैलेखमा सोमबार राति १२ः३१ बजे ३.९ म्याग्निच्यूड र मंगलबार बिहान १ः४० बजे ३.८ म्याग्निच्यूडको भूकम्प गएको हो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?