नेपाल बैंकले माग्यो कर्मचारी (विज्ञप्तिसहित)

काठमाडौं । नेपाल बैंक लिमिटेडले विभिन्न रिक्त रहेका पदमा दरखास्त आह्वान गरेको छ । 

शुक्रवार बैंकले विज्ञप्ति जारी गर्दै लोकसेवा आयोगको सहमतिअनुसार खुल्ला प्रतिस्पर्धा मार्फत स्थायी दरबन्दीमा पदपूर्तिका लागि अनलाई दरखास्त फर्म आह्वान गरेको हो । 

इच्छुक नेपाली नागरिक र योग्यता पुगेका उम्मेदवारले कात्तिक १६ गतेदखि मंसिर ८ गतेसम्म अनलाइनमार्फत दरखास्त दिने सक्ने बैंकले जारी गरेको सूचनामा उल्लेख छ ।

बैंकले तोकेको अनलाईन फारम भर्दा सम्पूर्ण विवरणहरुका साथमा नागरिकता र दरखास्त दिने पदको लाति तोकिएको न्यूनतम शैक्षिक योग्यता ट्रान्सकृप्ट, चारित्रिक प्रमाणपत्र तथा नेपाल बहेक अन्य मुलुकबाट हासिल गरेको शैक्षिक योग्यताको प्रमाणपत्र समेत पेस गर्नुपर्ने छ । 


 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?