‘अञ्जली दिदी’ ले लगाइन् २०० जनालाई भाइटीका

काठमाडौं– अन्जली दिदिी भनेर चिनिएकी अञ्जली मास्केले विगतका वर्षमा झैं यसवर्षपनि  दिदीबहिनी नभएकाहरुलाई भाइटीका लगाइ दिएकी छन् ।

मास्केले करिब २०० जनालाई टीका लगाइ दिएकी हुन् । विसं २०५५ देखि अञ्जली दिदीले सामूहिक भाइटीका लगाउँदै आएकी छन् ।

मास्केका हातबाट टीका लगाउन नेपाली र विदेशीको सहभागिता थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?