खुल्दै पूर्वराजाका अतिगोप्य कक्ष

काठमाडौं — पुर्वराजा ज्ञानेन्द्र र स्वर्गीय राजा वीरेन्द्रले कार्यालय समयपछि विशेष परिस्थितमा राजनीतिक र कुटनीतिक भेटघाटका लागि निजी कार्यालयका रुपमा प्रयोग गर्दै आएको नारायाणहिटी संग्रालयअन्र्तगतको गणेश हिमालतर्फका ९ वटा कक्ष खुल्ने भएको छ । आजको नेपाल समाचारपत्र दैनिकमा खबर छ ।

लामो समयको प्रयासपछि पुरातत्व विभागले ती कक्ष खुला गर्न लागेको हो ।

कार्यालय समयपछि खुला हुने ती कक्ष गोप्य कुराकानीका लागि प्रयोग गर्ने गरिएको थियो ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?