कीर्तिपुरकी १४ वर्षीय सन्ध्या बस्नेतको हत्यारा समातिए

काठमाडौँ- महानगरीय प्रहरी परिसरले ज्यान मार्ने उद्योगमा फरार एक व्यक्तिलाई पक्राउ गरेको छ ।

परिसरको टोलीले विसं २०६३ मङसिर कीर्तिपुरकी १४ वर्षीय सन्ध्या बस्नेतलाई धारिलो हतियार प्रहार गरी फरार रहेका विवेककुमार बस्नेतलाई आज पक्राउ गरेको हो ।
परिसरका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक होविन्द्र बोगटीले ज्यान मार्ने उद्योगमा फरार रहेको अवस्थामा बस्नेतलाई पक्राउ गरिएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?