राजु परियारले ल्याए ‘आउँला छाया बनी’ (भिडियो)

काठमाडौं । गायक राजु परियारको आवाजमा रहेको नयाँ लोकगीत सार्वजनिक भएको छ ।

‘आउँला छाया बनी’ बोलको गीतमा राजु परियार र पूर्णकला बिसीको स्वर रहेको छ भने गीतका शब्दलाई दीपक केसीले लेखेका हुन् । यस्तै गीतमा निशा गुरुङको संगीत सुृन्न सकिन्छ ।

गीतको भिडियोलाई वविता श्रेष्ठले निर्देशन गरेकी ह्ुन् भने मुकेश हुमागाईंले खिचेका हुन् । यस्तै भिडियोका सम्पादन अभिनाश डिसी र अभिनय आशा खड्का र दीपक जिसीको रहेको छ ।

गीतले विछोडको भावनालाई कथा बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?