पुस मसान्तभित्र प्रदेश र स्थानीय तहमा कर्मचारी व्यवस्थापन गर्छौं : मन्त्री पण्डित

काठमाडौं । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डितले प्रदेश र स्थानीय तहमा आवश्यक कर्मचारी व्यवस्थापन गर्ने बताएका छन् । 

उनले आगामि पुस मसान्तभित्र प्रदेश र स्थानीय तहका लागि आवश्यक प्राविधिक कर्मचारी करारमा लिएर काम गर्ने व्यवस्था मिलाइएको दावी गरेका हुन् ।

कर्मचारी समायोजनका लागि सरकारले संघीय निजामती सेवा ऐन र कर्मचारी समायोजन सम्बन्धी ऐन मन्त्रिपरिषद् बैठकमा पेश गरिएको पनि स्मरण गर्दै मन्त्री पण्डितले सो कुरा बताएका हुन् । 

बुधबार आयोजित संघीय संसद्को राष्ट्रिय सरोकार तथा समन्वय समितिको बैठमा मन्त्रप् पण्डितले कर्मचारीलाई कार्यक्षेत्रमा निश्पक्षरुपमा खटाउने प्रतिबद्धता व्यक्त गरे । 

संघ, प्रदेश र स्थानीय तहबीचमा देखिएको समस्याबारे मन्त्री पण्डितले आवश्यक्ताका आधारमा मात्रै स्थानीय र प्रदेश तहमा कर्मचारीको
 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?