जसले विद्यापीठको जग्गा कीर्ते गरी बेचे….!

जनकपुरमा रहेको संस्कृत विश्वविद्यालयअन्तर्गतका हजारी जनक विद्यापीठको अर्बौं रुपैयाँको जग्गा कीर्ते जालसाजी गरेर बेचेको आरोपमा पक्राउ परेका रत्नसागर मठका महन्त बैकुण्ठ दास लाई प्रहरीले सार्वजनिक गरेको छ ।  

महन्त बैकुण्ठ तिवारी भनिने बैकुण्ठ दास वैष्ण २०६७ सालमा शिक्षा कार्यालयका एक कर्मचारीलाई भूमिगत समूह परिचालन गरेर हत्या गर्ने कार्यमा समेत संलग्न भएको र अदालतबाट धरौटीमा छुटेका व्यक्ति रहेको बुझिएको छ । 

सरकारी छाप दस्तखत किर्ते गरेर गुठीको जग्गा बिक्री गर्ने कार्यमा संलग्न उनलाई  काठमाडौंको बागबजारबाट हिजो नियन्त्रणमा लिईएको थियोे ।  

महन्त बैकुण्ठ तिवारी भनिने बैकुण्ठ दास वैष्ण २०६७ सालमा शिक्षा कार्यालयका एक कर्मचारीलाई भूमिगत समूह परिचालन गरेर हत्या गर्ने कार्यमा समेत संलग्न भएको र अदालतबाट धरौटीमा छुटेका व्यक्ति रहेको बुझिएको छ । 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?