सिके राउत थुनामा

काठमाडौं । छुट्टै मधेशको मागसहित राज्य विरुद्धका गतिवीधिमा संलग्न डा।सिके राउतलाई पुर्पक्षका लागि थुनामा पठाइएको छ ।

तराईमा राज्यविरुद्धका गतिविधि गरिरहेका राउतलाई जिल्ला अदालत रौतहटको आदेशले पुर्पक्षको लागि थुनामा पठाएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?