मुख्यमन्त्री योगीले गरे जानकी मन्दिरमा पुजापाठ

काठमाडौं । जनकपुरमा भारतका उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विशेष बिमानबाट ओर्लेर सिधै जानकी मन्दिरमा गई पुजापाठ गरेका छन् ।

रामजानकी विवाह पञ्चमीमा भाग लिन योगी आज विशेष विमानबाट जनकपुर आएका हुन् ।

उनको स्वागत प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत र नेपालका लागि भारतीय राजदूत मञ्जिवसिंह पुरी जनकपुर विमानस्थलमा पुगेर गरेका थिए । ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?