ब्रेकिङ : नुवाकोटको घ्याङफेदिमा मिनिट्रक दुर्घटना,आइचरमा सवार ४५ मध्ये १०जनाको घटनास्थलमै मृत्यु,अन्य घाइते

नुवाकोटको घ्याङफेदिमा मिनिट्रक  दुर्घटना भएको छ ।

मिनिट्रक मा सवार ४५ मध्ये १० जनाको घटनास्थलमै मृत्यु भएको जानकारी प्राप्त भएको छ ।

मिनिट्रक मा सवार अन्य घाइते भएका छन् । घटनाबारे  थप विवरण आउन बाँकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?