नेविसंघले जलायो शिक्षा अधिकारीको गाडी

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय कार्य समितिको आह्वान अनुसार आज देशभरका सरकारी गाडी चल्न रोक लगाइएको छ । 

सोही क्रममा आज कास्कीमा जिल्ला शिक्षा अधिकारीको गाडी नेविसंघका कार्यकर्ताले जलाएका छन् । 

बा १ज ५८८६ नम्बरको  गाडीलार्इ नेविसंघले जलाएको  जिल्ला अध्यक्ष परशुराम बस्नेतले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?