वीपी स्मृति अस्पताल : करोडौंको फेक बिल, सेयर होल्डरको पैसामा सञ्चालक समितिको रजाईं

काठमाडौं । वीपी कोइराला । नेपाली राजनीति र साहित्यमा उनले पुर्याएको योगदानको कारण आज पनि उनी प्रशंसाको केन्द्रमा नै छन् । नेपाली कांग्रेसको संस्थापकसमेत रहेका वीपीले प्रतिपादन गरेका बिचारको आधारमा आजपनि नेपाली कांग्रेस चलायमान छ । उनै वीपीको चिरस्मरणका लागि उनका नाममा सरकारी, सामुदायिक, सहकारी र नीजि संस्थाहरु स्थापना गरी संचालनमा पनि छन् । त्यही … Continue reading वीपी स्मृति अस्पताल : करोडौंको फेक बिल, सेयर होल्डरको पैसामा सञ्चालक समितिको रजाईं