उपेन्द्र यादवको बुहारी मनिषाको निधन

कनठमाडौं । संघीय समाजबादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवका बुहारीको निधन भएको छ । 

क्यान्सर पिडित बुहारी मनिषा यादवको आज भक्तपुरस्थित क्यान्सर अस्पतालमा निधन भएको छ । 

उनको उपचार लामो समयसम्म दिल्लीमा भइरहेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?