राजधानीमा भूकम्पको कडा धक्का महसुस

काठमाडौं– राजधानीमा शनिबार राती भूकम्पको धक्का महसुुस गरिएको छ ।

राष्ट्रिय  भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले राती ८ बजेर ३४ मिनेट जाँदा किर्तिपुर आसपास केन्द्रबिन्दु भएर ४ रिक्टरस्केलको भूकम्प गएको जानकारी दिए ।
भूकम्पको धक्का राजधानी र आसपासका क्षेत्रमा महसुस भएको बताइएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?