नेपाल प्रहरीका २६ एसपीले पाए जिम्मेवारी, को कहाँ (सूचीसहित)

काठमाडौं– डीएसपीबाट एसपीमा बढुवा भएका प्रहरी अधिकारीहरुले जिम्मेवारी पाएका छन् । बुधबारमात्रै बढुवा भएका एसपीहरुलाई प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले दर्ज्यानी चिन्ह प्रदान गरेका थिए ।

जिम्मेवारीसम्बन्धी पूर्ण सूची हेर्नुहोस्ः

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?