नेपाल वायु सेवा निगमले कर्मचारी माग्यो (सूचनासहित)

काठमाडौं । नेपाल वायुसेवा निगमले विभिन्न पदका लागि कर्मचारी माग गरुेको छ । 

बिहीबार निगमले निकालेको सूचनाअनुसार सिनियर क्याप्टेनदेखि  पेन्टरसम्मका पदमा कर्मचारी माग गरेको हो 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?