महाधिवेशनलाई लिएर राजपाभित्र विवाद चर्कियो

काठमाडौं–राष्ट्रिय जनता पार्टीको महाधिवेशन कुन शैलीमा गर्ने भन्ने विवाद चर्किएको छ ।
पार्टी पदाधिकारी समितिको सोमबार सुरु बैठकमा अध्यक्षमण्डलका ६ नेताले पाँचथरी धारणा राखेका छन् ।
दुई वर्षअघि एकता भएको राजपाले आउँदो असारसम्म महाधिवेशन गर्नुपर्छ । आजको कान्तिपुर दैनिकमा खबर छापिएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?