वीरगन्जकी महिलाले जन्माइन् एकै पटक चार सन्तान !

एक महिलाले एकै पटक चारजना शिशुलाई जन्म दिएकी छिन्। 

पर्साको छिपहरमाइ गाउँपालिका ४ जयमंगलापुरका सलीम गद्धीकी श्रीमती २० वर्षीया नजमा खातुनले एकै पटक चारजना शिशुलाई जन्म दिएकी  हुन् ।

सुत्केरी आमाको उमेर २० वर्ष रहेको बुझिएको छ । 

वीरगन्ज हेल्थ केयर हस्पिटलमा मङगलबार दिउँसो १२ बजेर ४० मिनेटमा उनले ३ छोरी र १ छोरा गरी चारजना शिशुलाई जन्म दिएकी हुन्।

 अस्पतालका अनुसार चारैजना शीशुको स्वास्थ्य अवस्था सामान्य रहेको छ। _सांकेतिक तस्वीर 

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?