राजधानीमा शक्तिशाली भूकम्पको धक्का

काठमाडौं– एकाबिहानै राजधानीमा भूकम्पको धक्का महसुश भएको छ । बिहान ६ बजेर २९ मिनेट जाँदा भूकम्पको धक्का महसुश भएको हो । धादिङको नाैबिसे केन्द्रबिन्दु भएर ५ दशमलव २ रिक्टरस्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?