ब्रिटिश सेनामा ४ सय ३२ जनाको लागि भर्ना खुल्यो

काठमाडौं । बेलायती गोर्खा सैनिकमा ४ सय ३२ जना नेपाली युवाको लागि भर्ना खुला गरिएको छ । 

आइतवार प्रकाशित एक सूचना अनुसार भर्तिको लागि दर्ता, ब्रिटिश गोर्खा पोखरा, ब्रिटिश गोर्खा धरानमा आगामी २७ मे देखि जुलाई ७ सम्म एकसाथ आवेदन खुल्ला गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?