नेपाल आइडलका बिक्रम बराल बाँधिए विवाह बन्धनमा

काठमाडौं । 'नेपाल आइडल सिजन २’का उपविजेता बिक्रम बरालले आफ्नी प्रेमिकासँग विवाह गरेका छन् ।

उनले पोखरामा बस्ने प्रेमिका अनु गहतराजसँग यही वैशाख २९ गते विवाह गरेका हुन् । लामो समयको प्रेम सम्बन्धपश्चात् उनीहरु विवाह बन्धनमा बाँधिएका हुन् ।

विवाहमा आफन्त, साथीभाईसँगसँगै नेपाली संगीत क्षेत्रका थुप्रै व्यक्तित्वहरुको सहभागिता थियो ।

www.lokpath.com को युट्युब च्यानलमा प्रशारण हुने कार्यक्रम ह्यासट्याग स्माइलको एपिसोड 34 छुटाउनुभयो कि ? हेर्नलाई भिडियो लिंक क्लिक गर्नुहोस् :-

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?