अनसनरत नर्सको अनसन तोडियो

काठमाडौं–भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रका नर्स र अस्पताल प्रशासनबीच १० बुँदे सहमति भएको छ।

सहमितसँगै १० दिनदेखि आमरण अनसनमा बसेका दुई  नर्सले अनसन तोडेका छन्।
प्रत्यारोपण केन्द्रमा  दिक्की शेर्पा र बिपी स्मृति अस्पतालमा जिता बराल अनसनरत थिए ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?