बुधबार १९ मङ्सिर, २०७५ Tuesday, 18 June, 2019

काठमाडौंमा घाँटी रेटेर हत्या गरिएको अवस्थामा एक शिशुको शव फेला

काठमाडौं । काठमाडौंमा घाँटी रेटी हत्या गरिएको अवस्थामा एक शिशुको शव फेला परेको छ । 


बुधबार राती लाजिम्पाटस्थित सांग्रिला होटल पछाडिको सडक किनारमा घाँटी रेटेर हत्या गरेको अवस्थामा शिशुको शवफेला परेको हो ।


ADVERTISEMENT


शव झोलामा राखिएको अवस्थामा भेटिएको महानगरीय प्रहरी वृत लैनचौरका प्रमुख सन्तोष सिंह राठौरले जानकारी दिए ।
यसबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Leave a comment