काठमाडौं । कांग्रेस सांसदहरूको विरोधका कारण प्रतिनिधिसभा सोमबारको बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।
सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले विश्वासको मत लिन बसेको बैठकमा कांग्रेसले गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समितिको माग गर्दै नाराबाजीसहित विरोध गरेपछि सभामुखले बैठक १५ मिनेटका लागि स्थगित गरेका हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया