काठमाडौं । प्रतिपक्षि दलको अवरोधका बीच प्रधानमन्त्री पुष्पकमल दाहालले विश्वासको मत मागेपछि संसदमा मत विभाजनको प्रक्रिया सुरु भएको छ ।
सभामुख देवराज घिमिरेले मत विभाजनका लागि नियमहरु घोषणा गरेका छन् । यता प्रतिपक्षी दलहरुलेले संसदमा नाराबाजी गरिरहेका छन् भने विश्वासको मतको प्रक्रिया अघि बढिरहेको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया