काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले संसदीय समितिको नयाँ कार्यादेश (टीओरआर) प्रस्ताव गरेको छ ।
नेपाली कांग्रेसले उपप्रधानमन्त्री तथा गृहमन्त्री जोडिएका सहकारीको नाम उल्लेख गर्नेगरी टिओआर बनाउन नयाँ प्रस्ताव ल्याएको हो ।
उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि संसदीय छानबिन समिति गठन गर्नुपर्ने बिपक्षी दलको मागमा सत्तापक्ष र बिपक्षबीच सहमति हुन सकेको छैन । समिति गठर्नेबारे छलफल गर्न बनेको कार्यदलको बैठक निरन्तर बसिरहेको भएपनि कार्यक्षेत्रका विषयमा सहमति नजुट्दा ती प्रयास असफल हुँदै आएका छन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया