‘सिपाही भएर बढ्ता बोल्ने’ भन्दै ड्युटीमा खटिएका प्रहरीमाथि वकिलको चड्कन, जाहेरी दर्ताको तयारी

काठमाडौं । काठमाडौं जिल्ला अदालतको गेटमा खटिएका एक प्रहरी जवानमाथि वकिलले हातपात गरेकी छिन् । अधिवक्ता लक्ष्मी थापाले ड्युटीमा खटिएको समयमा प्रहरी जवानमाथि हातपात गरेको भन्दै प्रहरीमा अभद्र व्यवहारको जाहेरी दिएका छन् । लोकपथलाई प्राप्त विवरण अनुसार म्याग्दी घर भई काठमाडौं जिल्ला अदालतको तीन नम्बर गेटमा ड्युटीमा खटिएका प्रहरी जवानमाथि आइतबार अपराह्न १ः२० बजे अधिवक्ता … Continue reading ‘सिपाही भएर बढ्ता बोल्ने’ भन्दै ड्युटीमा खटिएका प्रहरीमाथि वकिलको चड्कन, जाहेरी दर्ताको तयारी