कानुन व्यवसायी कुटपिट प्रकरणमा काठमाडौं बारको ध्यानाकर्षण, दोषीलाई कारबाहीको माग

काठमाडौं । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनले असार २३ गते काठमाडौं जिल्ला अदालत परिसरमा कानुन व्यवसायी र सुरक्षाकर्मीबिच भएको कुटपिटमा दोषीलाई कारबाहीको माग गरेको छ । जिल्ला बारले सोमबार साँझ एक विज्ञप्ति जारी गर्दै दोषीलाई कारबाहीको माग गरेको हो । काठमाडौं जिल्ला अदालत बार एसोसिएसनका सचिव उज्वल राम श्रेष्ठद्वारा हस्ताक्षरित विज्ञप्तिमा घाइते कानुन व्यवसायी लक्ष्मी … Continue reading कानुन व्यवसायी कुटपिट प्रकरणमा काठमाडौं बारको ध्यानाकर्षण, दोषीलाई कारबाहीको माग