मन्त्री राणा र राष्ट्रसंघीय उपमहासचिवबीच भेट

लोकपथ
28
Shares

अमेरिका । परराष्ट्रमन्त्री डा.आरजु राणा देउवा र राष्ट्रसंयीय उपमहासचिव तथा महिला विभागकी कार्यकारी निर्देशक सीमा समी स्कन्दर बहुसबीच भेटवार्ता भएको छ । 

भेटमा मन्त्री राणाले महिला सशक्तीकरणका क्षेत्रमा महिला विभागले गरेको कार्यको प्रशंसा गरेकी छन् । 

उनले लैंगिक समानताका लागि नेपाल युएन वुमनसँग मिलेर काम गर्न सदैव तत्पर रहेको  बताएकी थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?