राष्ट्रपतिलाई भेट्दै विपक्षी दलका नेताहरु

लोकपथ
266
Shares

काठमाडौं । विपक्षी दलका नेताहरू आज राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्ने भएका छन्। 

सरकारका गलत रवैया रोक्न र गर्नुपर्ने काममा ध्यान दिन आग्रह गर्दै  ज्ञापनपत्र बुझाएका विपक्षी दलहरूले आज  ४ बजे राष्ट्रपतिलाई भेट्न लागेका हुन् । 

यसअघि विपक्षी दलहरूको बैठकले प्रधानमन्त्री, राष्ट्रपति र सभामुखलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?