प्राधिकरणको महानिर्देशकमा पोखरेल नियुक्त

appharu
0
Shares

काठमाडौँ-सरकारले नागरिक उड्डयन प्राधिकरण (क्यान)को महानिर्देशमा राजन पोखरेललाई नियुक्त गरेको छ । मन्त्रिपरिषद्को बिहीबार भएको बैठकले पोखरेललाई प्राधिकरणको महानिर्देशक पदमा नियुक्त गरेको हो ।

मुलुकको हवाई क्षेत्रको नियामक निकाय प्राधिकरणको निमित्त महानिर्देशकको जिम्मेवारीमा रहेका पोखरेल महानिर्देशक पदमा पुग्न सफल हभएका हुन् । मन्त्रिपरिषद् बैठकले महानिर्देशक पदमा नियुक्त गरेको पत्र आज प्राप्त भएको महानिर्देशक पोखरेलले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?