हाम्रो बारेमा

समाजको सही चित्रण, लुकेका र लुकाइएका हरेक घटना / परिघटनामा हाम्रो सूक्ष्म नजर । र, त्यसलाई हामी बनाउँछौँ समाचार । आवाजविहीनको आवाज बन्दै दुनियाँलाई हर प्रहर खबर सम्प्रेषण गर्ने अब एउटै माध्यम लोकपथ डटकम । ‘निष्पक्षताको रफ्तार निरन्तर समाचार’ को नारा लिएर अघि बढेको डिजिटल पत्रिका लोकपथ डटकम टिम सधै अनुसन्धानमा विश्वास गर्छ । जब जुट्छ प्रमाण, छिप्ने छैन कुनै सूचना दुनियाँबाट ।