यी हुन् विश्वमै सबैभन्दा धेरै हेरिने १० वेबसाइटहरु, पहिलो नम्बरमा कुन ? हेर्नुहोस्

काठमाडौं । सबैलाई जिज्ञासा हुन् सक्छ विश्वमा सबैभन्दा धेरै हेरिने वेबसाइट कुन होला भनेर । दिनहुँ हजारौं वेबसाइटहरु सिर्जना भईरहेको बेलामा सबैभन्दा धेरै हेरिने साइटमा सर्च इन्जिन गूगल पहिलो नम्बरमा परेको छ ।

विश्वभर ५८ प्रतिशत अर्थात ४.४ अर्ब मानिसहरुले इन्टरनेट प्रयोग गरिरहेका छन् । जसले सबैभन्दा धेरै गूगल हेर्ने गरेका छन् ।

त्यस्तै धेरै भिजिट गरिने साइटको सूचीमा गूगलकै भिडियो प्लेटफर्म यूट्यूब परेको छ । जहाँ २४.९ भिजटर आएका थिए ।

फाइल तस्विर

यो सूचीको तेस्रो स्थानमा फेसबुक परेको छ । त्यसैगरी चौथो स्थानमा पहिलो चिनियाँ गूगल भनेर चिनिने सर्च इन्जिन बैदू रहेको छ जसमा ९.६ अर्ब भिजिटर थिए । याहू पाँचौं स्थानमा रहेको छ भने छैटौंमा अमेजन र सातौँमा ट्वीटर रहेको छ ।

तर रमाईलो विषय भनेको लोकप्रिय एप इन्स्टाग्रामको वेबसाइट भने पोर्न साइट पोर्नहब भन्दा पछाडि परेको छ ।

एपको रुपमा लोकप्रिय भएपनि इन्स्टाग्रामको वेबसाइट १० नम्बरमा परेको छ । एजेन्सी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?