एजेन्सीको सहयोग _ तपाईलाई थाहा हुनुपर्छ विश्वमा खान नपाएर भन्दा खान नजानेर स्वास्थ्य समस्या झेल्नेको संख्या बढी छ ।
पक्कैपनि हाम्रो आहार विहारको रुटिन मिलेनभने हामीलाई खानाकै कारण विभिन्न स्वास्थ्य समस्या देखिन थाल्दछ ।
एकाबिहानै तपाई ब्रेकफास्टको रुपमा के लिनुहुन्छ ? यदि तलका विभिन्न खानेकुरा एकाबिहान खाने गर्नुभएको छ भने आजैबाट खान छोड्नुहोस् ।
चिकित्सका अनुसार यि खानेकुरा विष बराबर हुन्छ ।
-सफ्ट ड्रिङ्स
– मसालेदार खाना
– चिसो पेय पदार्थ
– अमिलो फल
– चिया–कफी
-ग्रीन टि
-चिनी
-खर्बुजा
-केरा
-सुन्तला
-सखरखण्ड
– दुध
-टमाटर
– सोडा
-औषधि
-रक्सी
-दही
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया