काठमाडौं । भारतका लागि नेपाली राजदुत निलाम्बर आचार्य भुटानका लागि गैरआवासीय नेपाली राजदूतमा समेत नियुक्त भएका छन् ।
उनलाई राष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा भुटानका लागि नेपाली राजदूत पदमा सोमबार नियुक्त गरेकी हुन् ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया