सडकलाई छोएपछि मेयरले आफ्नै घरमा डोजर लगाए

appharu
0
Shares

काठमाडौं । इटहरी उपमहानगरपालिकाका मेयर द्धारिकलाल चौधरीले आफ्नै घरमा डोजर लगाएका छन् ।

आफ्नो घरले सडकलाई छोएपछि मेयर चौधरीले डोजर लगाएर पर्खाल भत्काएका हुन् ।

तस्विर: गुगलबाट

डोजर लगाएपछि उनले सुशासनको सुरुवात गरेको प्रतिक्रिया दिएका छन् ।

इटहरी उपमहानगरले सडक छेउमा पर्ने संरचना भत्काउन सुरु गरेको छ । जसको सुरुवात मेयर चौधरीले आफ्नै घरबाट गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?